ई-फाईलिंग

इ-फाईलिंग गर्ने प्रणालीले कानुनी कागजातहरूको इलेक्ट्रोनिक मध्यमबाट फाईलिंग गर्न सक्षम बनाउदछ। ई-फाईलिंगको प्रयोग गरेर ई-फाईलिंग प्रणाली अपनाएका उच्च अदालत र जिल्ला अदालतमा मुद्दा (सिभिल र आपराधिक दुबै) फाइल गर्न सकिन्छ। ई-फाईलिंगको उदेश्य कागजातविहीन फाइलिंगलाई बढावा दिनु हो र भारतका अदालतमा मुद्दा हाल्ने प्रक्रियामा प्राविधिक समाधानहरू अपनाएर समय र लागत बचत गर्नु हो।
Visit : https://efiling.ecourts.gov.in/