Close

    वेबसाइटको नीतिहरू

    प्रयोगका सर्तहरू

    भारतको सर्वोच्च अदालतको ई-समितिले वेबसाइटको सामग्री व्यवस्थापन गर्दैछ।

    यद्यपि, यस वेबसाइटमा भएको सामग्रीको शुद्धता र सटीकता सुनिश्चित गर्न सबै प्रयासहरू गरिएको छ, यो सामग्री कानूनको बयानको रूपमा वा कुनै कानुनी उद्देश्यको लागि प्रयोग गरिन्सकिंदैन।

    कुनै पनि घटनामा, भारतको सर्वोच्च अदालतको ई-समिति, यस पोर्टलको प्रयोगको साथ कुनै सीमा, अप्रत्यक्ष वा परिणाम हानि वा क्षति सहित कुनै पनि खर्च, नोक्सान वा क्षतिको लागि उत्तरदायी हुने छैन।

    यस पोर्टलमा समावेश गरिएको अन्य वेबसाइटहरूका लिंकहरू सार्वजनिक सुविधाको लागि मात्र प्रदान गरिएको हो। हामी कुनै पनि बेला जोडिएको पृष्ठहरूको उपलब्धताको ग्यारेन्टी गर्न सक्दैनौं।

    यी नियम र सर्तहरू भारतीय कानून बमोजिम संचालित हुनेछन्। यी नियम र सर्तहरू अन्तर्गत उठ्ने कुनै पनि विवाद भारतको अदालतको विशेष अधिकार क्षेत्रको अधीनमा पर्ने छ।

    प्रतिलिपि अधिकार नीति

    यस वेबसाइटमा चित्रित सामग्री हामीलाई एउटा मेल पठाएर उचित अनुमति लिए पछि नि: शुल्क पुन:उत्पादन गर्न सकिन्छ। यद्यपि, सामग्रीलाई सही रूपमा पुन: उत्पादन गर्नुपर्ने छ र अपमानजनक तरिकामा वा भ्रामक प्रसंगमा प्रयोग गर्नु हुँदैन। जहाँ अरूले सामग्री प्रकाशित गरेका छन् वा जारी गरेका छन्, स्रोत स्पष्ट रूपमा स्वीकार गरेर देखाउनु पर्दछ। यद्यपि, यस सामग्रीको पुन: उत्पादनको अनुमति कुनै पनि तेस्रो पक्षको सामग्रीमा लागू हुने छैन। त्यस्ता सामग्री पुन: उत्पादन गर्नको निम्ति सम्बन्धित प्राधिकरण विभाग / प्रतिलिपि अधिकार धारकहरूबाट प्राप्त गर्नुपर्नेछ।

    गोपनीयताको नीति

    यस वेबसाइटले स्वचालित रूपमा तपाईंबाट कुनै खास व्यक्तिगत जानकारी (जस्तै नाम, फोन नम्बर वा इ-मेल ठेगाना) क्याप्चर गर्दैन, जसले तपाईंलाई व्यक्तिगत रूपमा पहिचान गर्न सकिन्छ।

    यदि वेबसाइटले तपाइँलाई व्यक्तिगत जानकारी माग्यो भने, तपाइँको जानकारी कुन विशेषको लागि लिंदैछ, त्येस बारेमा तपाइलाई बताईन्छ, जस्तै, प्रतिक्रिया फोरम र पर्याप्त सुरक्षा उपायहरु तपाईको व्यक्तिगत जानकारी को रक्षा गर्न को लागी अपनाईने छ।

    हामी वेबसाइटमा स्वैच्छिक रूपमा व्यक्तिगत पहिचान योग्य जानकारी कुनै पनि तेस्रो पक्ष (सार्वजनिक / निजी) लाई बेच्न वा साझेदारी गर्दैनौं। यस वेबसाइटलाई प्रदान गरिएको कुनै पनि जानकारी क्षति, दुरुपयोग, अनधिकृत पहुँच वा खुलासा, परिवर्तन, वा विनाशबाट सुरक्षित हुनेछ।

    हामी प्रयोगकर्ताको बारेमा केहि जानकारी भेला गर्दछौं, जस्तै इन्टरनेट प्रोटोकल (आईपी) ठेगानाहरू, डोमेनको नाम, ब्राउजरको प्रकार, ओपेरतिङ्ग प्रणाली, भ्रमणको मिति,समय र पृष्ठहरू। हामी हाम्रो साइट भ्रमण गर्ने व्यक्तिहरूको पहिचानका साथ यी जानकारीहरुलाई लिंक गर्न कोसिस गर्दैनौं जबसम्म साइटलाई क्षति गर्ने प्रयास गरिंदैन।

    हाइपर लिंक गर्ने नीति

    बाह्य वेबसाइटहरू / पोर्टलका लिंकहरू
    यस वेबसाइटको धेरै स्थानहरूमा, तपाईंले अन्य वेबसाइटहरू / पोर्टलहरूको लिंकहरू भेट्टाउनुहुनेछ। यी लिंकहरू तपाइँको सुविधाको लागि राखिएको छ। हामी ग्यारेन्टी दिन सक्दैनौं कि यी लिंकहरू सबै समयमा काम गर्नेछन् र हामीसँग लिंक गरिएका पृष्ठहरूको उपलब्धतामा कुनै नियन्त्रण छैन।

    अभिलेख नीति

    राज्य संगठन वेबसाइटमा प्रकाशित राज्य संगठन विशिष्ट सामग्री सामान्य प्रकृतिको हुन्छन्, कुनै विशेष जीवन हुँदैन (छोड्ने समय)। यसैले जहिले पनि लाइभ हुन्छ र वेबसाइट मार्फत भेट्न सकिन्छ। यद्यपि घटनाहरू, टेन्डरहरू, भर्ती र घोषणाहरू जस्ता सेक्सन अन्तर्गत प्रकाशित सामग्रीको आयु अवधि हुन्छ र स्वचालित रूपमा तोकिएको अन्तिम मिति पछि अनलाइन अभिलेख सेक्सनमा सारिनेछ (प्रत्येक सामग्री आईटमको साथ प्रदर्शित)।