Close

    अमोल के. अविनाशे

    Amol K Avinashe
    • पदनाम: वैज्ञानिक-एफ

    सरकारी इन्जिनीरिंग महाविद्यालय, अमरावती, महाराष्ट्रबाट ब.ई. (कम्प्युटर विज्ञान) प्राप्त गर्नु भयो। वैज्ञानिक ‘एफ’, ई-अदालत परियोजनाको लागि बिभिन्न अनुप्रयोगहरूको डिजाइन, विकास र कार्यान्वयनमा संलग्न थिए उनि।

    • वैज्ञानिक अधिकारी “एसबि” को रूपमा सन् १९९७ मा राष्ट्रिय सूचना विज्ञान केन्द्रमा सम्मिलित भए र मुम्बई स्थीत बम्बई उच्च न्यायालयमा उनलाई पोष्ट गरिएको थियो।
    • फेब्रुअरी २०१६ सम्म बम्बई उच्च न्यायालयमा मुद्दा व्यवस्थापन सफ्टवेयरको डिजाइन, विकास र कार्यान्वयनमा काम गर्नु भयो।
    • सफ्टवेयर विकास युनिट, पुणेमा उनले काम गरे।

    मार्च २०१६ मा ई-अदालत परियोजनामा उनि सामेल भए।