अंग्रेजी – कसरी नयाँ मुद्दा ई-फाईल गर्ने – भारत को उच्च अदालत र जिल्ला अदालतहरुको लागि
के तपाई जान्न चाहानुहुन्छ कि भारतको उच्च अदालत र जिल्ला अदालतहरूमा ई-फाईलिंग मार्फत कसरि नयाँ मुद्दालाई एक वकिल द्वारा फाईलिंग गर्न सकिन्छ –तेसो भए यो ट्यूटोरियल हेर्नुहोस्। यो www.efiling.ecourts.gov.in मा नयाँ मुद्दा ई-फाईलिंग गर्नको लागी एक चरणबद्ध मार्गदर्शिका हो र डिजिटल युग सापेक्ष अधिवक्ता बन्नुहोस।