Close

    ई-अदालत सेवा पोर्टल

    ecourts_services

    एक केन्द्रीकृत गेटवे जसले ई-अदालत परियोजना अन्तर्गत धेरै पहल र सेवाहरूको लिंक प्रदान गर्दछ। यसले नागरिक, पक्षहरु, वकिल, सरकार र कानून कार्यन्वयन एजेन्सीजस्ता सरोकारवालाहरुलाई देशको न्यायिक प्रणाली सम्बन्धी डाटा र जानकारी पहुँच गर्न सक्षम गर्दछ। ई-अदालतहरू को राष्ट्रिय पोर्टलले डाटाको एक अनलाइन भण्डारको रूपमा काम गर्दछ जसले विविध सेवाहरू र जानकारी प्रदान गर्दछ, जस्तै:

    १. मुद्दाहरु को दैनिक सुची

    २. मुद्दाको स्थिति: मुद्दाको स्थितिलाई बिभिन्न खोज मापदण्डहरुबाट भेट्न सकिनछ जस्तै मुद्दाको नम्बर, एफआईआर नम्बर, पक्षहरुको नाम, अधिवक्ताको नाम, फाईलिंग नम्बर, ऐन वा मुद्दाको प्रकार मुताबिक।

    ३. दैनिक आदेशहरू र अन्तिम निर्णयहरू: आदेशहरू र अन्तिम निर्णयहरू पनि तेस्तै प्रकारले सीएनआर नम्बर, केस नम्बर, अदालत नम्बर, पक्षहरुको नाम र आदेश मिति मार्फत समान रूपमा भेट्न सकिन्छ।

    Visit : http://services.ecourts.gov.in