Close

    प्रवीण राव

    praveen rao
    • पदनाम: वैज्ञानिक-एफ

    मराठवाडा विश्वविद्यालय, महाराष्ट्रबाट कम्प्युटर विज्ञानमा एम.एससी. गर्नु भयो। वैज्ञानिक ‘एफ’, ई-अदालत परियोजनाको लागि विभिन्न अनुप्रयोगहरूको डिजाइन, विकास र कार्यान्वयनमा संलग्नथिए उनि।

    • वैज्ञानिक अधिकारी “एसबि” को रूपमा सन् १९९७ मा राष्ट्रिय सूचना विज्ञान केन्द्रमा सम्मिलित भए र उनलाई सफ्टवेयर विकास युनिट, राष्ट्रिय सूचना विज्ञान केन्द्र, पुणेमा पोष्ट गरिएको थियो।
    • २०१० मा ई-अदालत परियोजनामा सामेल भए।