Close

    आशीष जे. श्रीराधोनकर

    ASHISH J. SHIRADHONKAR
    • पदनाम: वैज्ञानिक-एफ, ई-कोर्ट परियोजना को विभागप्रमुख

    मराठवाडा विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र ईञ्जिनियरिइंगमा बि.इ., बिट्स, पिलानीबाट सफ्टवेयर प्रणालीमा एम.एस र पुणे विश्वविद्यालयबाट एलएल.बि गर्नु भएको छ। ई-शासनको क्षेत्रमा २५ बर्षको र न्यायपालिकामा टेक्नोलोजी कार्यान्वयनमा २२ बर्षको अनुभव छ उनको।

    • १९९४ मा वैज्ञानिक अधिकारी / इन्जिनियर “एसबि” को रूपमा राष्ट्रिय सूचना विज्ञान केन्द्रमा सामेल भए। जिल्ला सूचना विज्ञान अधिकारी, लातूर, जिल्ला सूचना विज्ञान अधिकारी, नांदेड, र राष्ट्रिय सूचना विज्ञान केन्द्र, पुणेमा प्रबन्धक को रुपमा सेवा गरे। सन् १९९८ मा जिल्ला तथा सत्र न्यायालय, नांदेडमा डसीईएस लागू गर्नु भयो।
    • २००५ मा महाराष्ट्रको न्यायालयहरुमा खुला स्रोत प्रविधिमा ‘केस सूचना प्रणाली’ विकास गरी लागू गर्नु भयो।
    • राष्ट्रिय सूचना विज्ञान केन्द्र, एसडीयू, पुणेमा ई-कोर्ट परियोजनाको विभाग प्रमुख थिए उनि।